बाम–लोकतान्त्रिक गठबन्धनद्धारा रघुगंगाका पाँच ठाउँमा चुनावीसभा

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबीप्रचार अभियान लाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन … Continue reading बाम–लोकतान्त्रिक गठबन्धनद्धारा रघुगंगाका पाँच ठाउँमा चुनावीसभा